कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी मानन्धरलाई मातृशोक 

काठमाडौँ — कान्तिपुर दैनिकका दोलखास्थित संवाददाता राजेन्द्र मानन्धरलाई मातृशोक परेको छ । मानन्धरकी ७५ वर्षीया आमा गंगालक्ष्मी मानन्धरको बिहीबार राति १ बजे निधन भएको हो । 

कान्तिपुरकर्मी मानन्धरलाई मातृशोक 

निमोनिया, दम, सुगरलगायतका रोगबाट पीडित उनी चारदिनदेखि राजधानीस्थित भरोसा अस्पतालको कोमामा थिइन् । उनका दुई छोरा र एक छोरी छन् । उनकाे शुक्रबार बिहानै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ ।


प्रकाशित : चैत्र २९, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?