कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

विप्लवका तीन कार्यकर्ता पक्राउ 

प्रताप रानामगर

दमौली — नेक्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता मंगलबार तनहुामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुाबाट खटिएका प्रहरी टोलीले विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला सदस्य एव्म अखिल नेपाल क्रान्तिकारी लमजुङ्गका जिल्ला अध्यक्ष व्यास नगरपालिका वडा नं ६ बस्ने २५ वर्षीय सुनिल कुमाल, जिल्ला सदस्य एवं बन्दिपुर गाउँपालिका ५ का ३१ वार्षीय अम्मरराज बूढा मगर र व्यास १४ का ५३ वर्षिय भेषबहादुर सुनार रहेको प्रहरी उफरिक्षक सिद्धीविक्रम शाहले बताए ।


सुनार दलित मुत्ति मोर्चाको तनहुा जिल्ला अध्यक्ष हुन् । उनीहरुको साथबाट ब्याट्री, तार, सहयोग रसिद, रवर स्ट्याम्प, पर्चा लगायत बरामद गरिएको उनले बताए । त्यस्तै प्रहरीले हप्ता दिन अगाडि जिल्ला सदस्य एवं बन्दीपुर १ बस्ने प्रेमबहादुर शाहीलाई पक्राउ गरेको थियो ।


प्रकाशित : चैत्र १२, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?