प्रताप रानामगर

तनहुँ जलविद्युत् आयोजना : असन्तुष्टले बुझेनन् मुआब्जा

तनहुँ जलविद्युत् आयोजनाको जलशायबाट प्रभावित ऋषिङ गाउँपालिका–८ पल्ट्याङका अधिकांश स्थानीयले अझै मुआब्जा रकम बुझेका छैनन् । 

जनताले कम्युनिस्टको विकल्प खोज्यो : पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिस्टको विकल्प खोजेको बताएका छन । राष्ट्रिय जागरण अभियानका अवसरमा नेपाली कांग्रेस तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बन्धोन गर्दै उनले जनताले कम्युनिस्टको सरकारबाट जनता सन्तुष्ट हुन नसकेको उनले आरोप लगाए ।

पृथ्वीराजमार्ग मर्मत

पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकीको गाछेपानी–कोत्रे सडक खण्ड मर्मत थालिएको छ । डेढ वर्ष अघिनै मर्मतको काम सक्नुपर्नेमा ठेकेदार रोशन सिद्धगढी जेभीले राजमार्गको मर्मत गरेको थिएन । 

अरनिको सिमेन्ट उद्योग बन्द

दुई दशकदेखि सञ्चालित अरनिको आँबुखैरेनी सिमेन्ट उद्योग बन्द भएको छ । कर्मचारीहरूले सामूहिक राजीनामा दिएपछि आँबुखैरेनी–२ मा रहेको उद्योग बन्द भएको हो । 

तनहुँमा लाखे नाच प्रतियोगिता (तस्बिरहरु)

तीजको अवसरमा तनहुँको भिमादमा खुल्ला लाखे नाच प्रतियोगिता आयोजना गरिएको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखेलाई संरक्षण गर्नका लागि भिष्म नेवार समाज भिमाद ६ मालेबगरले प्रतियोगिता आयोजना गरेको अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

प्रताप रानामगरका लेखहरु :

जीर्ण फलामे पुलको संरक्षण हुने

तनहुँको भिमादस्थित सेतीनदी माथि जीर्ण अवस्थाको फलामे झोलुङ्गे पुलको संरक्षण हुने भएको छ । करीव ३ सय वर्ष पहिले ढोरफिर्दीको मिनाम खानीबाट फलामको धाउ निकालेर पुल बनाइएको थियो ।

विपद् योजना तयार

तनहुँको म्याग्दे गाउँपालिकाले १० वर्षे विपद् तथा जलवायु उत्थानशील योजना तयार पारेको छ । विपद् तथा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि विपद् तथा जलवायु उत्थानशील गाउँपालिकाका रूपमा स्थापित गर्न योजना बनाएको हो ।

बन्दीपुरमा युवकको शव फेला

तनहुँको बन्दीपुरमा एक व्यक्तिको घाँटी रेटेर हत्या गरेको आंशक गरिएको छ । बन्दीपुर-१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामकुमार शाही घाँटीमा धारिलो हतियारको चोट सहित मृत अवस्था फेला परेकाले कसैले हत्या गर्न सक्ने आंशक गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।

म्याद सकियो, पुल बनेन

तनहुँको भीमाद मिर्मीभीम मार्गमा रहेको जिदी खोला मोटरेबल पुल निर्माण अलपत्र परेको छ । ठेकेदारले लापरबाहीले पुल अलपत्र परेको हो । 

म्याग्देको पर्यटन विकास योजना तयार

पर्यटनको सम्भावना खोज्दै तनहुँको म्याग्दे गाउँपालिकाले ५ वर्षीय आवधिक पर्यटन विकास योजना तयार पारेको छ । योजनाविद्, पर्यटनविद्, भौगोलिक सूचना प्रणाली विशेषज्ञ, इन्जिनियर लगायतको विषयविज्ञ टोलीले गाउँपालिकाको पर्यटन विकास योजना तयार गरेको हो ।