कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर कन्क्लेभ : सूचना प्रविधिमा नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सूचना प्रविधिको अहिलेको युगमा नेपालमा यसको विकास कसरी सम्भव छ भन्ने विषयमा छलफल भइरहेको छ ।

कान्तिपुर कन्क्लेभ : सूचना प्रविधिमा नेपाल

सम्भवत: हरेक क्षेत्रको विकासमा सूचना प्रविधिले अहिले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । यसले न्यून आय भएकादेखि अर्बौं कमाउनेहरुको जीवनमा पनि प्रत्यक्ष असर पारिरहेको सन्दर्भमा यो क्षेत्रमा विभिन्न रुपमा संलग्न रहेका युवाहरु छलफल गर्दै छन् ।


प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नहोस् ।


प्रकाशित : फाल्गुन ६, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?