कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

२८ लाई कृति अवार्ड्स

काठमाडौँ — नेपाल विज्ञापन संघले राजधानीमा दसौं कृति अवार्ड्स ०७५ सम्पन्न गरेको छ । कार्यक्रममा विजयी २८ विधाका विज्ञापनहरूलाई अवार्ड्स प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

२८ लाई कृति अवार्ड्स

अवार्ड पाउने एजेन्सीहरूमा प्रिज्मार्क ६, अभानी ५, एएनएस ५ एडमिडिया ५, बिजनेस एडभान्टेज ३, भिचित्र ३, ओएस्टर २, मेकवेज २, लेमन २, आउटरिच २, कि एडभरटाजिङ १, डिजिटलइन १, क्रियो १, म्याक्स मिडिया १, एसपी मिडिया १, मिटिङ प्वाइन्ट १, इको १ रहेका छन् ।

कार्यक्रममा प्रायोजक नेपाल आइस, सीजी सिमेन्ट, यती कार्पेट, सफ्टी हाइजिन, मुक्तिनाथ विकास बैंक, नेपाल पर्यटन बोर्डलाई सम्मान–पत्र दिइएको आयोजकले जनाएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?