लिम्पियाधुरा, कालापानी र सुस्तामा भारतले गरेको जस्तो भूमि अतिक्रमण नेपालले कुनै पनि सीमाक्षेत्रमा गरेको छैन।
बुद्धिनारायण श्रेष्ठ लेख्छन् - देशको सीमा संकुचन भए मुलुकको अस्तित्व नै खतरामा पर्छ, त्यसैले भौगोलिक अखण्डता कायम राख्दै देशमा रोजिरोटीको सुव्यवस्था गरिनुपर्छ
नेपालमा राजनीतिक आन्दोलन धेरै भए । अबको आन्दोलनचाहिँ आर्थिक क्रान्तिको हुनुपर्छ, कलकारखाना र उद्योगहरू खुल्नुपर्छ ।
नेपाल र भारतबीचको सीमासम्बन्धी काम गर्ने संयुक्त कार्य समूह (बोर्डर ओर्किङ ग्रुप) को दुईदिने बैठक नयाँदिल्लीमा सम्पन्न भएको छ, ६ वर्षपछि बसेको यो बैठक साउन १२ र १३ मा बसेको हो, बैठक कति फलदायी भयो त ?
भूकम्पीय प्रकोपजस्ता आइलाग्ने विपत्का लागि उद्धार कार्यको अग्रिम व्यवस्थापन हुनुपर्छ । तर हामीकहाँ विपत् परेको केही दिनपछि मात्रै व्यवस्थापन जुर्मुराउने गरेको छ । भूकम्पीय जोखिममा रहेको हाम्रो देशमा विनाशकारी भूकम्प जतिसुकै बेला आउन सक्छ भन्ने हेक्का राख्नुपर्छ ।
दुवै देशको स्वार्थ मिल्दा भारतले त बिर्सन्छ बिर्सन्छ, चीन पनि लिम्पियाधुरा, लिपुलेक नेपालको हो भन्ने सवालमा गुपचुप बस्ने गर्दो रहेछ ।