प्रतिक्षा काफ्ले

प्रतिक्षा काफ्लेका लेखहरु :

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्याङ्जाको चापाकोटमा मृत्यु भइसकेका ४७ जना व्यक्तिको नामबाट मतदान भएको दाबी

स्याङजाको चापाकोटमा कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको भन्दै एमालेलगायतका दलहरुले विरोध गर्दा मतगणना हुन सकिरहेको छैन ।

कालीगण्डकीमा निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते

कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ ।