Kantipur

८ श्रावण २०८३, शुक्रबार
उत्तमबाबु श्रेष्ठ

उत्तमबाबु श्रेष्ठ

उत्तमबाबु श्रेष्ठका लेखहरु :

के बालेन ‘पपुलिस्ट’ हुन् ?

विश्वभरका पपुलिस्ट राजनीतिज्ञहरूको चारित्रिक विशेषता, उदयको तौरतरिका र सार्वजनिक शैलीसँग बालेनका चारित्रिक विशेषता, उदय र सफलताको तरिका र शैलीलाई दाँजेर हेर्दा उनी ‘पपुलिस्ट’ राजनीतिज्ञ हुन् भन्नमा हिच्किचाउनु पर्दैन ।

10 MINS READ
Is Balen a 'populist'?

पर्यावरणको रक्षा गर्नु मानिसको आफ्नै अस्तित्वको रक्षा गर्नु हो

करिब २४ सय वर्षअघि मौर्य सम्राट अशोकले हात्तीलाई हानी पुर्‍याउनेलाई कडा दण्ड दिने धार्मिक नियम बनाएका थिए । संभवत: अन्य महादेशमा मानिसहरुको दबदबा बढ्दै गर्दा सखाप भएका हात्ती जस्ता ठूला स्तनधारी जीव यहाँ बाँचिरहनुको कारण यहाँका राजाहरुले गरेका हात्तीको बासस्थान संरक्षण, नैतिक र धार्मीक कानुनको माध्यमबाट लगाएको हात्ती शिकारको प्रतिबन्ध र हात्ती पालन हुनसक्छ ।

1 min read
To protect the environment is to protect human existence
Link copied successfully