कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बंगबन्धु कप कबड्डीमा नेपालको जित

काठमाडौँ — नेपालले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार विजयी पाएको छ ।

बंगबन्धु कप कबड्डीमा नेपालको जित

बंगलादेशको ढाकामा सुरु प्रतियोगितामा नेपालले मलेसियालाई ६७–३० अंकले पराजित गरेको थियो ।

नेपालका कप्तान घनश्याम रोका मगर म्यान अफ द म्याच घोषित भए । उनले १५ हजार टाका नगद पुरस्कार पाए । नेपालले दोस्रो खेलमा मंगलबार पोल्यान्डविरुद्ध खेल्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी गराएका छन् ।


प्रकाशित : जेष्ठ १३, २०८१ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?