कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीआईबी कप बास्केटबल

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्ध स्कुलको आयोजनामा पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार सुरु हुँदै छ । प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १३ र गर्ल्समा १२ टिम सहभागी हुनेछन् ।

बीआईबी कप बास्केटबल

सहभागीलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने ईसीए इन्चार्ज सुब्रत राजोपाध्यायले बताए । ब्वाइजमा टीआईए र गर्ल्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रकाशित : श्रावण २०, २०७९ २२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?