कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

साफ यू-२० का लागि नेपाली फुटबल टिम घोषणा

काठमाडौँ — भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलका लागि सोमबार नेपाली टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू-२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

साफ यू-२० का लागि नेपाली फुटबल टिम घोषणा

च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बांगलादेशको सहभागिता छ ।

टिममा ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमीत श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतीशरत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी परेका छन् ।

यस्तो छ अन्तिम टोली नामावली :

गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेन्डरहरु : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, रोशन थापा, अभिशेक वाइबा

मिडफिल्डरहरु : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड : दीपेश राई, निरन्जन मल्ल, रोहन खड्गी

प्रकाशित : श्रावण २, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×