२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नेपाल र जिम्बावेको खेल वर्षाका कारण रोकियो

काठमाडौँ — कीर्तिपुरमा जारी दोस्रो टी-२० अन्तर्गत नेपाल र जिम्बावे 'ए' बीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

नेपाल र जिम्बावेको खेल वर्षाका कारण रोकियो

खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावे 'ए' ले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।

आइतबार नेपालसँग भएको पहिलो खेलमा भने जिम्बावे 'ए'ले ६ विकेटले जित हात पारेको थियो ।

प्रकाशित : वैशाख १९, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?