एन्फाको फेसबुक पेज ह्याक

काठमाडौँ — अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ । 'एन्फा अफिसियल' नामको आधिकारिक फेसबुक पेज ह्याक भएपछि नयाँ फेसबुक सुरु गरिएको एन्फाले जनाएको छ ।

एन्फाको फेसबुक पेज ह्याक

भेरिफाइडसमेत भएको उक्त पेजलाई पुन: आफ्नो पहुँचमा लिन निकै प्रयास गरे पनि सफल नभएको एन्फाले जनाएको छ । पहुँच सम्भव नभएपछि पेज डिलिट गर्ने प्रक्रिया अगाडि बढाइएको एन्फाले जनाएको छ ।

प्रकाशित : वैशाख १, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x