कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३
आईपीएल

सनराइजर्सलाई हराउँदै राजस्थान रोयल्सको विजयी सुरुआत

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले मंगलबार विजयी सुरुवात गरेको । आफ्नो पहिलो खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई सजिलै ६१ रनले हरायो ।

सनराइजर्सलाई हराउँदै राजस्थान रोयल्सको विजयी सुरुआत

सन्जु सामसनको ५५ रनको मद्दतमा राजस्थानले पहिले ब्याटिङ गर्दै ६ विकेटमा २ सय १० रन बनाएको थियो । सामसनले २७ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे ।

जवाफमा हैदराबादले २० ओभरमा सात विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो । ठूलो स्कोर पछ्याउने क्रममा हैदरावादले ३७ रन बनाउँदासम्म पाँच विकेट गुमाएपछि कुनै पनि समय जिततर्फ अग्रसर रहन सकेन ।

प्रकाशित : चैत्र १६, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×