कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ए डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

रासस

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुंगिएको छ । 

ए डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । यस बराबरी खेलसँगै एनआरटी १० खेलबाट १४ अंक जोडेर सातौं स्थानमा रहेको छ भने समान खेल खेलको हिमालयन शेर्पा १२ अंकका साथ अंक तालिकाको आठौं स्थानमा यथावत् छ ।

प्रकाशित : फाल्गुन १, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?