पुल्चोक र एनसीआईटी अगाडि

कान्तिपुर संवाददाता

काठमाडौ — पुल्चोक इन्जिनियरिङ क्याम्पस 'बी' अन्तरकलेज एफएसयू काउन्सिल कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा सोमबार प्रवेश गर्‍यो । पुल्चोकले शंकरदेवलाई २८ रनले हरायो ।

अर्को खेलमा नेपाल कलेज अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी (एनसीआईटी) ले सगरमाथा इन्जिनियरिङ कलेजलाई २५ रनले हरायो ।

प्रकाशित : पुस १६, २०७० १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल पहिलो

कान्तिपुर संवाददाता

विराटनगर — आठौं इन्डो-नेपाल विद्यालयस्तरीय अन्तर्राष्ट्रिय टेबल सकर प्रतियोगिताको उपाधि नेपालले सोमबार हात पारेको छ । नेपाली टिमले २१ स्वर्ण, २३ रजत र ४७ कांस्य जित्यो । भारतले ९ स्वर्ण, ७ रजत र १३ कांस्य हात पार्‍यो ।



प्रकाशित : पुस १६, २०७० १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×