कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दार्चुला सदरमुकाम खलंगामा एक जना मृत फेला

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–४, सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माध्यमिक विद्यालयको गेटनजिक एक जना वृद्व मृत अवस्थामा फेला परेका छन् । 

शुक्रबार बिहान ९ बजेतिर विद्यालयको गेटनजिक महाकाली नगरपालिका–९ सकारका अन्दाजी ७० वर्षीय रामसिंह धामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित : फाल्गुन १८, २०८० १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×