कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

एकै दिन १० जना फरार अभियुक्त पक्राउ

भवानी भट्ट

कञ्चनपुर — जिल्ला प्रहरी कार्यालयले शुक्रबार एकै दिन १० जना फरार कसुरदारलाई पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी अदालत र जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।

पक्राउ पर्नेमा २०७० देखि हालसम्म विभिन्न मितिमा फैसला भएर जरिवाना तोकिएकाहरु छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डांगीका अनुसार उनीहरुमा १ सय २५ रुपैयाँदेखि ४९ हजारसम्म जरिवाना पाएका छन् ।


प्रकाशित : फाल्गुन १८, २०८० १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×