२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

चट्याङ लागेर एक महिलाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर एक महिलाको मृत्यु

राप्तीसोनारी गाउँपालिका-८ स्थित घन्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएकी सोही वडाको खल्ला गाउँकी ४० वर्षीय पुतला खत्रीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कर्यालय कोहलपुरले जनाएको छ ।

त्यस्तै, प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार राप्तीसोनारी-८ खल्ला गाउँकी ४२ वर्षीय देवा घर्ती, ३६ वर्षीय कलसी बुढा र ३६ वर्षीय लीला खत्री घाइते भएका छ्न ।

प्रकाशित : जेष्ठ १३, २०८१ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?