कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चट्याङ लागेर एक महिलाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर एक महिलाको मृत्यु

राप्तीसोनारी गाउँपालिका-८ स्थित घन्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएकी सोही वडाको खल्ला गाउँकी ४० वर्षीय पुतला खत्रीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कर्यालय कोहलपुरले जनाएको छ ।

त्यस्तै, प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार राप्तीसोनारी-८ खल्ला गाउँकी ४२ वर्षीय देवा घर्ती, ३६ वर्षीय कलसी बुढा र ३६ वर्षीय लीला खत्री घाइते भएका छ्न ।

प्रकाशित : जेष्ठ १३, २०८१ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×