कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दाङमा करेन्ट लागेर महिलाको मृत्यु

दाङ — करेन्ट लागेर घोराहीमा एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ बेलुवाकी ४५ वर्षीया जगन्या चौधरीको घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारका क्रममा शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ १२, २०८१ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×