कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पाकिस्तानद्वारा भरतपुर आँखा अस्पताललाई अपरेसन थिएटर र एम्बुलेन्स सहयोग 

काठमाडौँ — नेपालस्थित पाकिस्तानी राजदूतावासले भरतपुर आँखा अस्पताललाई शुक्रबार गुलाम इशाक खान आँखाको अपरेसन थिएटर र एम्बुलेन्स सहयोग गरेको छ ।

पाकिस्तानद्वारा भरतपुर आँखा अस्पताललाई अपरेसन थिएटर र एम्बुलेन्स सहयोग 

चितवनमा एक कार्यक्रमबीच नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हास्मीले अस्पतालकालाई भवन हस्तान्तरण गरे।

सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राख्दै राजदूत हास्मीले उक्त उपहार नेपाल र पाकिस्तानबीचको मित्रताको प्रतीक भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नवनिर्मित भवनको उद्घाटन गर्दै सहयोगका लागि पाकिस्तानलाई धन्यवाद दिए l

प्रकाशित : फाल्गुन १८, २०८० २२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×