२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

लागूऔषधसहित भारतीय युवक पक्राउ 

शंकर आचार्य

पर्सा — प्रहरीले लागूऔषधसहित बिहीबार वीरगन्जबाट एक भारतीय युवकलाई पक्राउ गरेको छ । 

लागूऔषधसहित भारतीय युवक पक्राउ 

वीरगन्ज महानगरपालिका– १५ बसपार्कस्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बीआर ०५ ए वाई १३४६ नम्बरको कारबाट १०२ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

कार चालक भारत बिहार मोतिहारी जिल्लाका ३० वर्षीय मोहमद नेजामुद्दीन सिद्दीकी पक्राउ परेका छन् ।


प्रकाशित : जेष्ठ ३२, २०८१ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x