कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ प्रजातन्त्र सेनानीलाई सम्मान

ओखलढुंगा — ‘सूर्य श्री ट्रस्ट’ ले यहाँका ५ प्रजातन्त्रका सेनानी तथा उनका परिवारलाई नगदसहित आइतबार सम्मान गरेको छ ।

५ प्रजातन्त्र सेनानीलाई सम्मान

सम्मानित हुनेमा प्रेमनारायण प्रेमी, महेश कोर्मोचा, लोककृष्ण भट्टराई, व्याकुल माइला र पूर्णकुमारी थापा छन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?