बंगलादेश — साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको नेपाल सोमबार अभ्यास सत्र सहभागी भयो । ढाकास्थित शेख जमाल फुटबल क्लवमा अभ्यास गर्यो । बुधबार नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा नेपालले माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ । तस्बिरमा हेरौं नेपालको तयारी ।