कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्खुकाे तरकारी बजारमा बिहानै अनुगमन, एक व्यापारी पक्राउ

राजु चाैधरी

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले साेमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेकाे छ । बिहान ४ बजे नै टाेली तरकारी बजार पुगेकाे थियाे । अनुगमनमा अवराेध गरेकाे भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।


प्रकाशित : भाद्र ११, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्