यसरी मनाइँदैछ रक्षाबन्धन र जनै पूर्णिमा

काठमाडौँ — अाइतबार हिन्दूधर्माबलम्बीहरुले रक्षा बन्धन र जनैपूर्णिमा मनाउँदै छन् । बिहानै देखि मन्दिरहरुमा सर्वसाधारणकाे घुइचाे लागेकाे छ । विश्व सम्पदामा सुचिकृत ललितपुरकाे पाटन बगंलामुखीस्थित कुम्भेश्वर मन्दिरमा अाज मेला पनि लाग्ने गरेकाे छ ।









