कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खानेपानी मन्त्रालयको बजेट ८ अर्ब बढ्यो

काठमाडौँ — आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयको बजेट बढाइएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि यस मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

खानेपानी मन्त्रालयको बजेट ८ अर्ब बढ्यो

चालु आर्थिक वर्षमा यो मन्त्रालयको बजेट २० अर्ब १० करोड ८३ लाख रुपैयाँ रहेको थियो । जवकि आगामी वर्षका लागि सरकारले यस मन्त्रालयमा ८ अर्ब भन्दा धेरै रकम थपेको हो ।

प्रकाशित : जेष्ठ १५, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×