कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा आगलागी

रमेशकुमार पौडेल

चितवन — चितवनको जगतपुरमा रहेको टाइगरल्यान्ड सफारी रिसोर्टमा बुधबार मध्याह्न आगलागी भएको छ । होटेलको सेमिनार हलमा लागेको आगो तीनवटा दमकले निभाउन सुरू गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा आगलागी

आगो पूर्ण रूपमा नियन्त्रण नआएको र निभाउने प्रयास भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

प्रकाशित : चैत्र २९, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×