कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक-समर्थक नबस्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकको राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक-समर्थक नबस्ने

राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको तालिका छ । राष्ट्रपति चयनका लागि यही फागुन २५ गते मतदान हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?