कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले बगाएर मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — हनुमन्ते खोलामा आएको बाढीले बगाएर मध्यपुर थिमिमा एकजनाको मृत्यु भएको छ ।

बाढीले बगाएर मृत्यु

अबिरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले बगाएर बनेपा नगरपालिका–१४ घरभई भक्तपुर–१० कमलविनायक भत्केको पाटी बस्ने ४२ वर्षीय शंकर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।


तामाङको शव मध्यपुर थिमि–४ चाणक्य कलेज पछाडिको हनुमन्ते खोलामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । मृतकको शव पोष्टमार्टमको लागि भक्तपुर अस्पतालमा पठाइएको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?