२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

सानिमा बैंकका ग्राहकहरूलाई स्काई वाकमा छुट

काठमाडौँ — सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रालिमा छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकका ग्राहकहरूलाई स्काई वाकमा छुट

यसअन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा स्काइवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त समझदारीपत्रमा वन्डर्स नेपाल प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रप्रसाद श्रेष्ठ तथा सानिमा बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ विक्रम श्रेष्ठले हस्ताक्षर गरे ।

प्रकाशित : वैशाख २६, २०८१ ०६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?