कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सफलताको बाटो

काठमाडौँ — आजको सुन्दर कोपिला भोलि फक्रन्छौँ,
सधैं मिहिनेत गरेर सफलताको बाटो पक्रन्छौँ ।

सफलताको बाटो

आजको सुन्दर कोपिला भोलि फक्रन्छौँ,
सधैं मिहिनेत गरेर सफलताको बाटो पक्रन्छौँ ।
ज्ञानगुनका कुरा सिक्दै महान् बन्नेछौँ,
विस्तार विस्तार प्रगतिको बाटो खन्नेछाँै ।
लगनशील बनेर असल व्यक्ति हुनेछाँै,
राष्ट्रको सेवा गरेर चर्चाको शिखर छुनेछाँै ।
मीठो बोली शिष्टताको प्रदर्शन गर्नेछौँ,
सुन्दर देश नेपाललाई असल व्यक्तिले भर्नेछौँ ।
हिमाल पहाड तराई आपसमा मिल्नेछौँ,
देशको वैरी सबैलाई विषालु बनी खिल्नेछाँै ।
दु:ख सुख घाम–छाया हो जीवनको रीत ।
यसै साग मानवले लगानु पर्छ है मीत ।।

प्रकाशित : वैशाख २, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?