सोमबारको संसद् मार्चमा भएको प्रहरी दमनको विपक्षी दलद्वारा भर्त्सना, धर्ना बसेका कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धीलगायत नेता पक्राउ
कक्रोच जनता पार्टी (सीजेपी) ले आह्वान गरेको 'चलो संसद्' मार्चमा सोमबार विद्यार्थी, अभिभावक, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारण गरी ५० हजार सहभागी थिए । करिब ५ हजार सुरक्षाकर्मीलाई रोक्न हम्मे परेको थियो भने झडपमा कैयौं घाइते भए ।
शैक्षिक सुधारको माग राखेर २१ दिनदेखि आमरण अनशन बसेका शिक्षाविद् तथा वातावरण अभियन्ता वाङ्चुकलाई प्रहरीले शनिबार अस्पताल लैजाने क्रममा अमानवीय व्यवहार गरेको भन्दै मोदी सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
धेरै जिल्लामा मलबिनै रोपाइँ, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौज्दात हुँदा पनि कतिपय सहकारी संस्थाले कोटा थोरै तोकिएको भन्दै नलाादा किसानले पाएनन्।
सोनवर्षा थानाका प्रमुख इन्स्पेक्टर धर्मेन्द्र कुमारले नागेन्द्रप्रसाद सिंह र सुरेशप्रसाद सिंहलाई पक्राउ गरिएको बताए । सर्लाहीको बलरा-५ का वडाध्यक्ष मनोजमोहन कुमार सिंह भन्छन् : नेपालमा मल हाहाकार हुँदा बाध्य भएर उहाँहरू पारि जानु भएको हो । तस्कर होइन ।
धानको बीउमा ६ वर्षमै ७ अर्ब रुपैयाँभन्दा बढी बाहिरिइसकेको छ तर स्वदेशी धानका जात प्रवर्द्धन र संरक्षणमा अपेक्षित सफलता मिल्न सकेन
‘हामी त गर्मीबाट बच्न एसीजडित कोठामा बस्न सक्छौं, तर धानले खेतमै गर्मी खप्नुपर्छ । ईएमएफ–३ को मद्दतले धान पनि बिहानै ब्युँझेर गर्मीबाट बच्न सक्छ । कहिलेकाहीँ चराचुरुंगी मात्र होइन, बालीका लागि पनि सबेरै उठ्नु लाभदायक हुन्छ ।’
नेपाल कृषि अनुसन्धान परिषद्ले यस वर्ष कम वर्षा हुने सम्भावना रहेको भन्दै कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने धानका जात छनोट गर्न किसानलाई सल्लाह दिएको छ ।
करिब ६ लाख पन्छी, १० लाख अण्डा र २ लाख किलो दाना नष्ट, किसानलाई सरकारले ७५ प्रतिशत राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएनन्।
रेक्टर केसीले कान्तिपुरसँग भने, 'सरकारलाई काम गर्न सजिलो होस् भनेर सहयोग गर्न राजीनामा दिन लागेका हौँ ।'