धर्मको सार्वजनिक उपस्थितिको विरोध होइन, बरु ‘त्यो धर्म मेरो पनि हो’ भन्नु धर्मको राजनीतिकरण गर्दै सत्ता हत्याउने धार्मिक राष्ट्रवादलाई कमजोर बनाउनु हो ।
यस चुनावमा नेपालीले छान्नुपर्ने दल दुईमध्ये एक थियो- गगन–विश्वप्रकाश नेतृत्वको सुधारिएको कांग्रेस र बालेन–रवि नेतृत्वको रास्वपा । यो छनोट पुरातन दलप्रतिको वितृष्णाले जति सजिलो देखिन्थ्यो, केलाउँदा त्यति नै जटिल ।
मधेशको समाज रूपान्तरणबारे सोच्नुअघि त्यहाँका सम्भ्रान्तहरूको विश्वदृष्टि र मानसिकतामा रूपान्तरण हुनु जरुरी छ ।