२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
आईपीएल

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा

जेष्ठ ६, २०८१

रोयल च्यालेन्जर्स बेंगलुरुले शनिबार चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै यस सिजनको आईपीएलको प्ले-अफ यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।...