२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२०
आईपीएल

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा

जेष्ठ ६, २०८१

रोयल च्यालेन्जर्स बेंगलुरुले शनिबार चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै यस सिजनको आईपीएलको प्ले-अफ यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।...

आईपीएल : शीर्षका लागि चर्को प्रतिस्पर्धा

पञ्जाब किंग्सले शनिबार इन्डियन प्रिमियर लिग २०२३ मा मुम्बई इन्डियन्समाथि १३ रनको जित निकालेको छ । यससँगै प्रतियोगिताको शीर्ष चार स्थानका लागि चर्को प्रतिस्पर्धा देखिएको छ ।

आईपीएल : दोस्रो जितसँगै लखनउ शीर्षमा

लखनउ सुपर जायन्ट्सले तीन खेलमा दोस्रो जित निकाल्दै शुक्रबार इन्डियन प्रिमियर लिग २०२३ को शीर्ष स्थानमा उक्लेको छ । उसको चार अंक भएको छ । यसका लागि लखनउले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गर्‍यो ।

दक्षिण अफ्रिका लिगमा सबै आईपीएल मालिकहरू

इन्डियन प्रिमियर लिग (आईपीएल) को विश्वव्यापी प्रभाव दक्षिण अफ्रिकामा पनि देखिएको छ । सन् २०२३ को जनवरीमा हुने भनिएको दक्षिण अफ्रिकाको नयाँ ट्वान्टी–२० लिगमा खेल्ने सबै ६ फ्रेन्चाइज टिमको स्वामित्व आईपीएल टोलीका मालिकहरूले लिएका छन् ।

आईपीएल : बेंगलोर क्वालिफायर-टु पुगेपछि लखनउ बाहिरियो

रजत पाटीदारले बनाएको आक्रामक शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिगमा बुधबार लखनउ सुपर जायन्टसलाई १४ ले हराएर क्वालिफायर ‘टु’ मा प्रवेश गरेको छ ।

आईपीएल फाइनलमा पुग्यो गुजरात 

डेविड मिलरले ३८ बलमा ६८ रन बनाएपछि गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मंगलबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

आईपीएल : मुम्बईले दिल्लीलाई हराएपछि बेंगलोर प्ले अफमा

इशान किसनको ४८ र टिम डाविडले खेलको अन्त्यतिर गरेको आक्रामक प्रदर्शनसँगै मुम्बईले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको छ ।

आईपीएल : गुजरातको दसौं जित

ऋद्धिमन शाहको नटआउट अर्धशतकमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई सात विकेटले पराजित गरेको छ । यो प्रतियोगिताको नवप्रवेशी गुजरातको दसौं जित रह्यो ।

आईपीएल २०२२ : गुजरात प्लेअफ पुग्ने पहिलो टिम

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को प्ले अफ पुग्ने पहिलो टिम भएको छ । यसका लागि उसले मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्सलाई सजिलै ६२ रनले पराजित गर्‍यो ।

आईपीएल : पञ्जावसँग गुजरातको दोस्रो हार

गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दोस्रो हार ब्यहोरेको छ । मंगलबारको खेलमा पञ्जाव किंग्सले गुजरातलाई आठ विकेटले पराजित गर्‍यो ।

आईपीएल : दिल्लीलाई हराउँदै लखनउ दोस्रोमा

लखनउ सुपर जायन्ट्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई छ रनले पराजित गरेको छ । यो जितसँगै लखनउ १४ अंकसहित दोस्रो स्थानमा उक्लेको छ ।

आईपीएल : बटलरको शतकमा राजस्थानको जित

तनावपूर्ण खेलमा जस बटलरको उत्कृष्ट १ सय १६ रनको मद्दतले राजस्थान रोयल्सले शुक्रबार दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा १५ रनले पराजित गरेको छ ।

आईपीएल : मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईलाई हरायो

दक्षिण अफ्रिकाका डेभिड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरात टाइटन्सले इन्डिय प्रिमियर लिग (आईपीएल) २०२२ मा आइतबार चेन्नई सुपर किंग्समाथि रोमाञ्चक तीन विकेटको जित दर्ता गरेको छ । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ९४ रन बनाए ।

आईपीएल : लयमा फर्किँदै सनराइजर्स, कोलकाता ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लयमा फर्केको सनराइजर्स हैदराबादले शुक्रबार कोलकाता नाइटराइडर्सलाई सजिलै सात विकेटले पराजित गरेको छ । खराब सुरुवात गरेको सनराइजर्स यो लगातार तेस्रो जित हो ।

आईपीएल : मुम्बईको लगातार पाँचौँ हार

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मुम्बई इन्डियन्स लिगको खराब प्रदर्शन बुधबार पनि कायम रह्यो र उसले लगातार पाँचौँ हार बेहोर्न बाध्य रह्यो । बिना कुनै अंक मुम्बई १० टिममध्ये अन्तिम स्थानमा छ ।

आईपीएल : चेन्नईको पहिलो जित

डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले मंगलबार इन्डियन प्रिमियर लिग २०२२ मा पहिलो जित निकालेको छ । चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हरायो ।

आईपीएल : गुजरातको लगातार तेस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरिरहेको गुजरात टाइटन्सले विजयी यात्रालाई कायम राख्दै शुक्रबार लगातार तेस्रो जित निकाल्न सफल भएको छ । गुजरात यसपल्टको प्रतियोगितामा अपराजित एक्लो टिम रहेको छ ।

आईपीएल : आरसीबीको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरले मंगलबार लगातार दोस्रो जित हात पारेर चार अंक बटुलेको छ । त्यसका लागि बेंगलोरले राजस्थान रोयल्सलाई चार विकेटले हरायो ।

आईपीएल : लगातार दोस्रो जितपछि राजस्थान शीर्ष स्थानमा

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा शनिबार लगातार दोस्रो जित निकालेको छ । राजस्थानले यसका लागि मुम्बई इन्डियन्सलाई २३ रनले हराएको हो ।