प्रदीप गिरीको आश्रम

भाद्र ६, २०७९

मेरो घरदेखि प्रदीप दाजुको एक घर छाडेर उत्तरपट्टि थियो । बस्तीपुर हाईस्कुलबाट उहाँले २०१८ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो भने मैले २०२३ मा पास गरें । बाल्यकालमा उहाँसँग त्यत्ति नजिक हुन पाएनौं ...

गिरीकै विचारले निर्माण गरेको बाटोमा देश

प्रदीप गिरीसँग मेरो गुरु–शिष्य सम्बन्ध हो । २०५३/५४ सालतिर म भर्खर विद्यार्थी राजनीतिमा जिम्मेवारी लिएर काम गर्न थालेको थिएँ । त्यतिखेर हामी कांग्रेसभित्र विलक्षण प्रतिभा भएका बौद्धिक नेता भनेर उहाँलाई चिन्थ्यौं । पार्टीभित्र र बाहिर उहाँको राम्रो छवि थियो । साप्ताहिक पत्रिकाहरूमा कहिलेकाहीं उहाँको अन्तर्वार्ता आउँथ्यो, लेखहरू प्रकाशित हुन्थे । म त्यो नछुटाई पढ्थें ।

(अ)पूर्ण राजनीतिक प्राणी

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । घाँटीको क्यान्सरबाट शनिबार राति निधन भएका ७७ वर्षीय गिरीलाई सरकारको निर्णयअनुसार राजकीय सम्मानका साथ बिदाइ गरिएको हो ।