१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

गल्फर शुक्र शीर्षस्थानमा

काठमाडौं — शुक्रबहादुर राई इभन पार ६८ स्कोर गर्दै रोयल नेपाल गल्फ क्लबमा बुधबार सुरु सूर्य नेपाल गल्फ टुरको छनोटको शीर्षस्थानमा रहेका छन् ।

टंकबहादुर कार्की चार स्ट्रोक अन्तरमा दोस्रोमा छन् । ५४ होलको प्रतियोगितामा कमल तामाङ ६ ओभर ६४ सहित तेस्रोमा छन् । २२ खेलाडी सहभागी छनोटमा एकमात्र महिला गल्फर प्रतिमा शेर्पाले ११ ओभर ७९ को कार्ड बनाइन् ।

 

प्रकाशित : भाद्र २२, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?