कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

दाङमा बस दुर्घटना हुँदा २५ घाइते

दाङ — लमही–कोइलाबास सडक खण्डमा बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् ।

दाङमा बस दुर्घटना हुँदा २५ घाइते

कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना भएको हो ।

ब्रेक फेल भएर बस सडक किनारको नालीमा खसेको थियो । घाइतेहरु सबैको अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×