कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

प्रधानमन्त्रीलाई विश्वासको मत, कांग्रेसको वेल घेराउ [तस्बिरहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । तर प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा संसद्‌ भने तनावपूर्ण रह्यो । कांग्रेसले वेल घेर्‍यो । त्यही विरोधकाबीचमा प्रधानमन्त्रीले रोस्ट्रमबाट विश्वासको मत मागे ।


प्रकाशित : जेष्ठ ७, २०८१ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्