सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका तस्बिरहरू

श्रावण ९, २०८१

स्वरूप आचार्य, अंगद ढकाल

Photos of Solar Airlines plane crash

काठमाडौँ — त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । 

Photos of Solar Airlines plane crash

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।

Photos of Solar Airlines plane crash
Photos of Solar Airlines plane crash
Photos of Solar Airlines plane crash
Photos of Solar Airlines plane crash
Photos of Solar Airlines plane crash
Photos of Solar Airlines plane crash
Photos of Solar Airlines plane crash
Photos of Solar Airlines plane crash
Photos of Solar Airlines plane crash
Photos of Solar Airlines plane crash

सौर्य एयरलाइन्स जहाज दुर्घटना

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully