कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई 'गणतन्त्र गौरव' बाट सम्मान गर्ने

काठमाडौँ — एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई 'गणतन्त्र गौरव' बाट सम्मान गर्ने भएको छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले विभिन्न प्रस्तावहरू पारित गर्दै भण्डारीलाई सम्मान प्रदान गर्ने निर्णय पनि गरेको हो ।

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई 'गणतन्त्र गौरव' बाट सम्मान गर्ने

भण्डारीले एमालेकी पूर्व उपाध्यक्ष हुँदै गणतन्त्र नेपालको ७ वर्ष राष्ट्रपति बनेकी थिइन् । एमालेको शनिबारदेखि सुरु भएको प्रतिनिधि परिषद् बैठक प्रस्तावहरू पारित गर्दै आइतबार नै सकिँदैछ । बैठकले १५ बुँदै समसामयिक प्रस्तावहरू पारित गर्दैछ ।

प्रकाशित : वैशाख ९, २०८१ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×