कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

संसद्को हिउँदे अधिवेशन सुरु

काठमाडौँ — संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन सोमबार ४ बजेबाट सुरु भएको हो । 

संसद्को हिउँदे अधिवेशन सुरु

प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनका बैठकहरूको सुरुवात राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानको पत्र वाचन गरेर सुरु गरेका हुन् ।

घिमिरे र तिमिल्सिनाले सदनमा सांसदहरूलाई स्वागत गरेका थिए । सभामुख घिमिरेले प्रतिनिधिसभाको यो अधिवेशन कानुन निर्माणका हिसाबले पनि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका थिए ।


प्रकाशित : माघ २२, २०८० १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?