कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

कांग्रेसका सहमहामन्त्री यादवलाई सांघातिक आक्रमण गर्ने सापकोटा पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई सांघातिक आक्रमण गर्ने श्याम सापकोटा पक्राउ परेका छन् । सहमहामन्त्री यादवलाई काठमाडौंको भृकुटीमण्डपमा  रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उनले धारिलो हतियारबाट आक्रमण गरेका थिए ।

कांग्रेसका सहमहामन्त्री यादवलाई सांघातिक आक्रमण गर्ने सापकोटा पक्राउ


काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ । सापकोटाले आफूलाई राजावादी अभियन्ताको रुपमा चिनाउने गर्थे ।


प्रकाशित : भाद्र २०, २०८० १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?