कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

काठमाडौंबाट देखिएको ‘सुपर मुन’

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौं — आज चन्द्रमा १४ प्रतिसत ठुलो र ३० प्रतिसत चम्किलो देखिएको छ । झन्डै ७० वर्ष पछि पृथ्वीबाट चन्द्रमा यति ठुलो र चम्किलो देखिएको हो । यसलाई ‘सुपर मुन’ भनिन्छ ।

काठमाडौंबाट देखिएको ‘सुपर मुन’

नाशाको अनुसार चन्द्रमाको कक्ष अण्डाकार हुन्छ । यसको एउटा खण्ड पेरिजी र अर्को अपोजी भनिन्छ । पेरिजीको पुरा खण्ड करिव ४८ हजार दुई सय ८० किलोमिटर हुन्छ ।यस वाहेक जव सुर्य, चन्द्रमा र पृथ्वी एक लाइमा हुन्छ भने यसलाइ सिजिगी भनिन्छ ।

जब पृथ्वी, चन्द्रमा र सुर्य पेरिजीमा पर्छन र चन्द्रमा हामी संग नजीक हुन्छ भने यसलाइ सिगजी भनिन्छ । त्यहि जव चन्द्रमा पृथ्वीको अर्को तर्फ हुन्छ भने त्यसलाइ पेरिजी–सिगजी भनिन्छ । यहि कारणले हामीलाइ चन्द्रमा अपेक्षाकृत नजिक र चम्किलो देखिन्छ । यसलाइ सुपुर मुन भनेर सम्वोधित गरिन्छ ।


प्रकाशित : कार्तिक २९, २०७३ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?