कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसरको ‘प्रो ८०३१’ बजारमा

काठमाडौं — आइसर कम्पनीले ‘आइसर कन्स्ट्रक्ट २०७४’ को आयोजना गर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ टिप्पर ‘आइसर प्रो ८०३१ एक्स एम’ बजारमा ल्याएको छ ।

आइसरको ‘प्रो ८०३१’ बजारमा

नेपाली बजारमा आइसरका बस, ट्रक, टिप्पर आदि इन्धन किफायती, बलियो र पावरफुल मनिँदै आएको कम्पनीको दाबी छ । टिप्पर सार्वजनिक कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शान्तराज बतास र प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आइसरका उत्पादनहरूमा लाइफ टाइम सेवा प्रदान गरिने बताएको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : पुस ४, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?