Kantipur

२३ जेष्ठ २०८३, शनिबार
विश्व पौडेल

विश्व पौडेल

गभर्नर हुन् । अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि पौडेल काठमाडौं विश्वविद्यालयका प्रोफेसर हुन् । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ ।

विश्व पौडेलका लेखहरु :

यसकारण भविष्यमा समाज समृद्ध हुनेछ

पहिले पनि हलो जोत्ने कामलाई ट्र्याक्टरले, तान बुन्ने कामलाई टेक्सटायल मेसिनले विस्थापित गरेका थिए । अब भने हामीले वरिपरि देखेका धेरै कामलाई मेसिनले विस्थापन गर्नेछन् । गाडी चलाउन ड्राइभर चाहिने छैन, घरको काम गर्न, रेस्टुराा चलाउन, खेतीपाती गर्न मानिस चाहिने छैन वा अत्यन्त कम चाहिने छन् । तर, समग्रमा समाज समृद्ध हुँदै जानेछ ।

24 MINS READ
Therefore, society will prosper in the future.

अमेरिकी भन्सार दर पुनर्निर्धारणका असर

नेपालले वरिपरिका छिमेकी देशहरूसँग अमेरिकी भन्सार दर उच्च भएको फाइदा लिन सक्ने गरी तुरुन्त उद्योगधन्दा खोल्न दिने खालका पहल गर्न सक्छ

1 min read
Effects of US Tariff Redeterminations
Link copied successfully