Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
कमल मादेन

कमल मादेन

वनस्पतिशास्त्रका प्राध्यापक कमल मादेन जीवजन्तु तथा वनस्पतिबारे खाेज अनुसन्धान गर्छन् ।

कमल मादेनका लेखहरु :

दुर्लभ ‘वनप्याज’ संरक्षणको महत्त्व

‘प्यान्क्रेटियम ट्राइफ्लोरम’को फूल र पात प्याजको भन्दा फरक हुन्छ । जमिनमुनि रहेको गानोको आकार चाहिँ रंगबाहेक काटीकुटी प्याजैजस्तो हुने रहेछ । काट्दा भित्रपट्टिको भाग पनि प्याजै जस्तो तर अलि पातलो केस्रा हुँदो रहेछ । अनि एउटा बोटमा ३ वटा फूल हुने रहेछ ।

1 min read
Importance of conservation of rare 'forest onion'

प्राचीन ग्रिक र हिन्दु खगोलशास्त्रीको पृथ्वी विमर्श

प्राचीन भारत वर्षमा ऋषिमुनिले सूर्य, चन्द्र, ग्रह तथा नक्षत्रको गति मापन गर्ने विधि पत्ता लगाएका थिए भनिन्छ । त्यसैका आधारमा समय, तिथिमिति निकाल्ने विधि बनाइएका हुन् र त्यस्तो विधि प्राचीन ग्रन्थमा लेखिएका छन् । त्यस्तो विधि सिक्न पश्चिमा ज्योतिषहरू भारत आएका थिए । उनीहरूले हाम्रा ऋषिमुनिले आर्जेको ज्ञान नक्कल गरे । अंग्रेजीमा अनुवाद गरी संसारभर फैलाए ।

1 min read
Ancient Greek and Hindu Astronomers Discuss Earth
Link copied successfully