२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गंगा बिसी

गंगा बिसीका लेखहरु :

'आधिकारिक जसपा नेपाल हामी नै हौं' [अन्तर्वार्ता]

जसपा विभाजन भएपछि दुवै पक्षले सत्तासमीकरणलाई निरन्तरता दिने बताएका छन् । संस्थापन पक्षको अध्यक्षमा उपेन्द्र यादव र जसपा (नयाँ) को अध्यक्षमा अशोक राई छन् । सरकारमा दुई मन्त्रालय पाएको जसपाका मन्त्री पनि विभाजित भएका छन् ।

'अध्यक्ष यादवको निरंकुश शैलीविरुद्ध नयाँ कदम' [अन्तर्वार्ता]

जसपा विभाजन भएपछि दुबै पक्षले सत्ता समीकरणलाई निरन्तरता दिने बताएका छन् । संस्थापन पक्षको अध्यक्षमा उपेन्द्र यादव र जसपा (नयाँ)को अध्यक्षमा अशोक राई छन् । सरकारमा दुई मन्त्रालय पाएको जसपाका मन्त्री पनि विभाजित भएका छन् ।

जेलमा रहेका कार्यकर्ता रिहाइको पहल गर्न नेकपाको आग्रह

समाजवादी मोर्चाको एक घटक नेपाल कम्युनिस्ट पार्टीले विभिन्न अभियोगमा जेल रहेका आफ्ना कार्यकर्ता रिहा र मुद्दा फिर्ता गर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी उक्त आग्रह गरेका हुन् ।

टीआरसीमा सहमति नभए बहुमतबाटै पारित गर्ने संकेत

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) मा पुनः एकपटक सहमति खोज्ने प्रयास थालिएको छ । यस विषयमा छलफलका लागि दाहाल र ओलीबीच शुक्रबार संवाद सुरु भएको छ ।

एक्सन कक्षबाट प्रधानमन्त्रीको ‘एक्सन’-‘कट’ 

प्रधानमन्त्री पुष्पकल दाहाल आइतबार असंलग्न राष्ट्रहरुको सम्मेलनबाट आइतबार फर्केपछि ‘एक्सन’ मा उत्रिएका छन् । यसअघि निर्देशन र औपचारिक कार्यक्रम अधिकांश समय खर्च गरेका उनले सिंहदबारको ‘एक्सनरुम’ बाट एक्सन लिन सुरु गरेका छन् ।