पाकिस्तानले मनायो ८४ औं ‘नेशनल डे’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — पाकिस्तानले ८४ औं ‘नेशनल डे’ मनाएको छ । उक्त अवसरमा उपराष्ट्रमन्त्री राम सहायप्रसाद यादव प्रमुख अतिथि थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा रानामगरको पनि उपस्थित रहेको थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![पाकिस्तानले मनायो ८४ औं ‘नेशनल डे’](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/pakistan-1542024044554-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
पाकिस्तानी राजदूत अब्रार एच. हसमीले पाकिस्तानले विश्व शान्ति, सहयात्री र शान्ति पूर्वक बस्नको लागि योगदान गरेको बताए ।
उनले नेपाल र पाकिस्तान बीच सन् १९६० मा कुटनीति सम्बन्ध स्थापना भएको उल्लेख गर्दै दुई देश बीचको सम्बन्ध सुमधुर र थप बलियो बन्दै गइरहेको बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया