कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डो र केनको कीर्तिमान

एजेन्सी

पेरिस — युरोपेली च्याम्पियनसिप छनोटमा बिहीबार पोर्चुगलले लेचेस्टाइनलाई ४–० ले हराएको छ र त्यसमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । यसै खेलका त्रममा रोनाल्डोले आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको र गोलको कीर्तिमान बनाएका छन् ।

रोनाल्डो र केनको कीर्तिमान

पोर्चुगलका लागि ३८ वर्षीय रोनाल्डोले कीर्तिमान १ सय ९७ औं खेलमा १ सय २० औं गोल गरे । अर्को खेलमा दस खेलाडीमा सीमित इंग्ल्यान्डले इटालीलाई २–१ ले हरायो र त्यसमा ह्यारी केनको नाममा कीर्तिमान बन्यो । उनी इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने ।

केनले ४४ औं मिनेटमा पेनाल्टीबाट गोल गरे र यो उनको इंग्ल्यान्डका लागि ५४ औं रह्यो । यस क्रममा उनले वायन रोनीलाई उछिनेका हुन् ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?